चुनावमा तीन दिन बिदा सहित लगातार ७ दिन बिदा हुने

सरकारले चुनावमा तीन दिन बिदा दिने भएको छ ।

सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।

यो सँगै १८ र १९ गते फागु पुर्णिमा (होलि)को बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.