हेटौँडाका गायक प्रविन खनालको गित “साथी” सार्वजनिक

हेटौंडा । हेटौँडाका गायक प्रविन खनालले साथी बोलको गित सार्वजनिक गरेका छन्।विभिन्न साँगितिक कार्यक्रमहरूमा सहभागिता जनाउदैँ आएका गायक प्रविनको आवाजमा साथीको सम्बन्ध र महत्वको सम्बन्धमा तयार गरिएको गितको म्युजिक भिडियो बुढासुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको हो।उज्वल राज घिमिरेको शब्द,दर्शन हिमवाङको कम्पोज तथा मनोज थापा मगरको एरेन्जमा उक्त गित तयार गरिएको हो। आर्यन सिहंको निर्देशनमा तयार भिडियोमा आर्यन सिहं, प्रमोद रावल, स्वेता खनाल, निशा पुलामी मगर र शेरु (एनिमल क्यारेक्टर)को अभिनय रहेको छ। साथीको साथ र साथीको वियोगमा तयार गरिएको म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल मार्फत हेर्न सकिन्छ।हेटौँडाका गायक प्रविन खनालको गित “साथी” सार्वजनिक
हेटौँडाका गायक प्रविन खनालले साथी बोलको गित सार्वजनिक गरेका छन्।विभिन्न साँगितिक कार्यक्रमहरूमा सहभागिता जनाउदैँ आएका गायक प्रविनको आवाजमा साथीको सम्बन्ध र महत्वको सम्बन्धमा तयार गरिएको गितको म्युजिक भिडियो बुढासुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको हो।उज्वल राज घिमिरेको शब्द,दर्शन हिमवाङको कम्पोज तथा मनोज थापा मगरको एरेन्जमा उक्त गित तयार गरिएको हो। आर्यन सिहंको निर्देशनमा तयार भिडियोमा आर्यन सिहं, प्रमोद रावल, स्वेता खनाल, निशा पुलामी मगर र शेरु (एनिमल क्यारेक्टर)को अभिनय रहेको छ। साथीको साथ र साथीको वियोगमा तयार गरिएको म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल मार्फत हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.