हेटौंडा । गृह मन्त्रालयले आइतबार देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। सोही क्रममा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको पनि सरुवा भई उनी अब सिन्धुलीमा कार्यरत हुने भएका छन्।
श्रेष्ठको स्थानमा सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी आउने भएका छन् ।
प्रतिकृया दिनुहोस्









