हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।
पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गतेका हुन् । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गतेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निरज लामाले ५१८ मत प्राप्त गरेका छन्।
प्रतिकृया दिनुहोस्










