भरत गोपालीसंग मनका कुरा

थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले सुशासनका तौर-तरिका थाहा नगरपालिकाबाट अरू स्थानीय तहले सिक्न सक्ने सुझाव दिएका छन्।
मकवानपुरको उत्तरी क्षेत्रको केन्द्रका रूपमा परिचित थाहा नगरपालिकाका उपमेयर निर्वाचित भएपछिका अवसर र चुनौतीका विषयमा गोपालीले समाचारबिचार डटकमसँग खुलेर संवाद गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.