आर्या मेरो नाम,पढ्ने मेरो काम।मन पर्छ पापा,किनिदिनुस् बाबा।
आमा मन पर्छ,बाबा मन पर्छ।म सानी छोरी,मायाकी डोरी।
फूल मन पर्छ,पानी हाल्नु पर्छ।सिम्रिक राष्ट्रिय रङ,हेरी पर्छु दङ्ग।
आर्या दुलालकक्षा : ३बाल जागृति इङ्ग्लिस सेकेन्डरी स्कुल