हेटौंडामा प्रत्येक वर्ष झै यो वर्ष पनि किसानले रासायनिक मल सहज रुपमा पाउन सकेका छैनन् । हेटौंडा -६ चौघडास्थित कृषि सहकारी पसलमा रासायनिक मल लिने कष्टले लामो लाइन बसेका छन् । किसालाई प्रत्येक वर्ष मल पाउन समस्या हुने कारण किसानहरु निरास देखिन्छन् ।